back
CTIZAN AD

नागरिकताको सिफारिस नपाउँदा आत्महत्या ?

वि.सं.२०७६ वैशाख १५ आइतवार

582 

shares

१५ बैशाख, काठमाडौं । सुनसरीका दुहवी नगरपालिकाका एक युवाले वडा कार्यालयले नागरिकताको सिफारिस नगरीदिएको भन्दै आत्महत्या गरेका छन् । नागरिकता सिफारिस गर्न नमानेपछि दुहवी नगरपालिका ३ का हरि मण्डलले आत्महत्या गरेको परिवारले जनाएको छ ।
उनले पाँचदिन अघि आत्महत्या गरेका हुन् । नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पटक पटक पुगे पनि वडाअध्यक्ष माधब बहादुर भण्डारीले कागजात नपुगेको भन्दै सिफारिस नदिएकाले आवेगमा आएर छोरा हरि मण्डलले आत्महत्या गरेको आमा गीतादेवीले बताइन् ।
मण्डल परिवार तीन पुस्तादेखि दुहबीमा बस्दै आएको छ । ध्रुव मण्डलका जेठा छोरा प्रमोदले २०६३ सालको टोलीबाटै जन्मसिद्धको नागरिकता बनाइसकेका छन् । दाजुको जन्मसिद्ध नागरिकता भएपछि हरिले पनि नागरिकता बनाउन खोजेका थिए । त्यसैका लागि उनले गत १८ चैतमा वडा कार्यालयमा जन्मदर्ता र आफूले अध्ययन गरेको विद्यालयको प्रमाणपत्र सहित नागरिकता सिफारिस गरिदिन निवेदन दिएका थिए । आइतबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ वैशाख १५ आइतवार ०७:४५ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...