back
CTIZAN AD

विद्यार्थी खोज्दै घर–घरमा जनप्रतिनिधि

वि.सं.२०७६ वैशाख १५ आइतवार

642 

shares

१५ बैशाख, कालिकोट । बालबालिकालाई खोज्दै नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधि गाउँपसेका छन् ।

विद्यालय पहुँचबाहिर रहेका बालबालिकालाई भर्ना गराउन उनीहरु घरदैलो अभियानमा जुटेका छन् । बालबालिकालाई विद्यालयमा ल्याउन अभिभावकसँग छलफल गर्न घरदैलो कार्यक्रम सुरु गरिएको १ नम्बरका वडा अध्यक्ष पृथी विष्टले बताए ।

अधिकांश बालबालिकाले विद्यालय छाड्न लागेपछि आर्थिक सहायतासहित गाउँ पसेको उनले बताए ।

विष्टका अनुसार वडा नं १ र २ मा विद्यालय छाडेका बालबालिका लक्षित भर्ना अभियान सञ्चालन गरिएको छ । नन्दादेवी माध्यमीक विद्यालय कोटवाडाको सेवा क्षेत्रभित्र रहेको अमनेपानीका पाँच बालबालिकलाई भर्ना गरी घरदैलो कार्यक्रम सुरु गरिएको हो । आइतबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ वैशाख १५ आइतवार ०८:२६ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...