back
CTIZAN AD

ट्रमा सेन्टरका तीन मसिन एकैपटक बिग्रिएपछि जटिल अप्रेसन नै रोकियो

वि.सं.२०७६ वैशाख १७ मंगलवार

570 

shares

१७ बैशाख, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा विरामी लठ्याउँने तीनवटा उपकरण एकैपटक विग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ ।

आईतबार सम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नरगेपछि अधिकांश अप्रेसन स्थगीत गरिएको ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद यादवले बताए ।

सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै विरामी प्रभावित हुनेछन् ।

मेसिन खरिद गरिएको भारतीय कम्पनीका प्राविधकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धीत भारतीय कम्पनीले मंगलबार प्राबिधिक पठाउने आश्वासन समेत दिएको निर्देशक यादवले बताए । मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०८:४० मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...