back
CTIZAN AD

मे दिवशको शुभकामना !

वि.सं.२०७६ वैशाख १८ बुधवार

858 

shares

आजको भूमण्डलीकृत
साम्राज्यवादको चिहान
खनेर संसारभर समाजवाद
हुँदै साम्यवादमा पुग्ने नयाँ
बैचारिक हतियार, संगठन
तथा वर्ग संघर्षको नयाँ
तरिका विकास गर्न सर्वहारा
श्रमजीवी वर्ग तथा
उत्पीडित जन समूदायलाई
सकरात्मक तथा
रचनात्मक उर्जा प्राप्त
होओस् भन्ने शुभकामना
व्यक्त गर्न चाहन्छु । विश्व
साम्राज्यवाद तथा तिनका
घरेलु दलालहरूका विरुध्द
जीवन मरणको लडाइँ
लडिरहेका संसारभरिका
मुक्तिकामी मजदूर किसान,
उत्पीडित समुदाय तथा
उत्पीडित राष्ट्रका देशभक्त
जनताहरू प्रति क्रान्तिकारी
अभिवादन गर्दछु । एक
पटक फेरि माक्र्सवाद लेनिनवाद र
माओवादप्रतिको आफ्नो
निष्ठालाई अझ प्रगाढ तथा
विश्वसनीय बनाउँने प्रतिज्ञा गर्दछु ।
मे दिवशको आजको
गौरवमय दिनमा संसार
भरिका मजदूर साथीहरूमा
हार्दिक शुभकामना !

वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:२६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

कविता : लैलै बरी लैबरी

कविता : लैलै बरी लैबरी

हिरा भट्ट बदमास नम्बर दुई जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी "खत्रा ट्याटु बन्यो"भुँडीतिर...

कविता : मान्छे

कविता : मान्छे

अलख निरञ्जन लोहार टीकापुर, कैलाली हाल : भारत जो जो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

कविता : प्रेम

कविता : प्रेम

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं माया स्वार्थ विकार...

कविता : गुरुजन भजौँ प्रेमरसले

कविता : गुरुजन भजौँ प्रेमरसले

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर बनी आफू यन्त्रैसरह जहिल्यै खट्छ जसले...