back
CTIZAN AD

कर्णाली युवा सुशासन तथा विकास केन्द्रको अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७६ वैशाख १८ बुधवार

708 

shares

१८ बैशाख, काठमाण्डौं । कर्णाली युवा सुशासन तथा विकास केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कर्णाली युबा सुशासन तथा बिकास केन्द्रका सल्लाहकार नारायण गिरीको विशेष पहलमा मुख्यमन्त्री शाही र कालिकोटका तत्कालीन नेकपाका अध्यक्ष धनजित शाहीको उपस्थितमा कर्णालीको समसामयिक बिषयमा छलफल तथा भ्रष्टाचार न्यूनीकरण अभियान सम्बन्धि अन्तरक्रिया गरिएको हो ।

मंगलबार काठमाडौंमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा हुने भ्रष्टाचार न्यूनीकरणमा आफू लागिपर्ने बताउँदै भ्रष्टारका विषयमा सहि प्रमाण ल्याउन सकेमा कार्बाही गर्न आफू पछि नपर्ने बताएका थिए ।
मुख्यमन्त्री शाहीले कर्णाली युवा सुशासन तथा बिकास केन्द्रलाई सहयोग गर्ने बचन समेत दिएका थिए ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १७:१९ मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...