back
CTIZAN AD

४७ जिल्लामा खसी बोका उत्पादन गर्ने सरकारको तयारी

वि.सं.२०७६ वैशाख २० शुक्रवार

762 

shares

२० बैशाख, काठमाडौं । सरकारले खसीबोका उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो कार्यक्रम आगामी आर्थिक वर्ष सञ्चालन गर्ने प्रस्ताव गरेको छ । मासु उपभोगका लागि खसीबोका आयात उच्च बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न कार्यक्रम ल्याउन लागिएको हो ।

कार्यक्रम आगामी आव ०७६÷७७ को बजेट तथा कार्यक्रममा समावेश गर्ने राष्ट्रिय योजना आयोगलाई प्रस्ताव गरिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. प्रदीप कुमार भट्टराईका अनुसार यो कार्यक्रम ४७ जिल्लामा सञ्चालनमा ल्याइने छ ।

कार्यक्रम सञ्चालन गर्न तीन वर्षको अबधि तोकिएको छ । सात करोड ८३ लाख रुपैयाँ प्रस्ताव गरिएको यो कार्यक्रम सञ्चालन पश्चात एक जिल्लामा दुई पकेट क्षेत्रका दरले ४७ जिल्लमा ९४ वटा बाख्राको पकेट क्षेत्र निर्माण हुनेछ । शुक्रबारको अन्नपूणपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख २० शुक्रवार ०८:२२ मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...