
२० बैशाख,पर्वत । जनसेवा प्रावि पाताल बर्राचारैका प्रधानाध्यापक एकनारायण पराजुलीको निधन भएको छ ।
केहिदिन देखि ज्वरो र टाईफाइडबाट ग्रसित पराजुलीको बुधबार राति अल्पायूमै दुःखद निधन भएकोमा बर्राचौरबासीहरु शोकमा रहेका छन् ।
नेपाल शिक्षक संघको स्थानीय नेतृत्वमा रहि रहि काम गर्दै आएका पराजुली समाजसेवी व्यक्तित्वका सागै कृषि अभियन्ता पनि थिए ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार १२:४३ मा प्रकाशित