back

 प्रहरीकै डाक्टर लुटिने राजधानीमा सर्वसाधरण कसरी सुरक्षित होलान् !

वि.सं.२०७६ वैशाख २२ आइतवार

42 

shares

२२ बैशाख, काठमाडौं । सर्वसाधारणको सुरक्षामा खटिने प्रहरीमाथि नै लुटपाट हुन्छ भने सर्वसाधारणले कसरी सुरक्षाको अनुभुति गर्न सकिएला र ? हो पाठकबृन्द काठमाडौंको गोकर्णेश्वर यातायाबाट सशस्त्र प्रहरीकी निरक्षक डा. राज्य खड्का लुटिएकी छन् ।

बैशाख १४ गते उनी गोकणेश्वर यातायात को २५६८ नम्बरको बसमा साँखु हुँदै रत्नपार्क जाने क्रममा साढे ५ बजेतिर बौद्ध टुसालबाट लुटिएकी हुन् । गाडीभित्रै एक व्यक्ति डा. खड्काको व्याग लुटेर भागेका हुन् । जुन सिसि क्यामेरामा प्रष्टै देखिन्छ । तर ती व्यत्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

खड्काका अनुसार उक्त व्यागभित्र महत्वपूर्ण कागजात, ल्यापटप, क्यामरा, हार्ड ड्राइभ लगायतका समान थियो ।

उक्त घटनाका बारेमा बैशाख १४ मै उजुरी गरेपनि प्रहरी उजुरी लिन मानेन र भोलीपल्ट लिखित उजुरी गरेपनि उक्त व्यक्ति प्रक्राउ पर्न सकेका छैनन् । आइतबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख २२ आइतवार ०७:५१ मा प्रकाशित

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...