back

‘मेरो सरकार’ जानिबुझिकनै राखिएको हो – प्रधानमन्त्री

वि.सं.२०७६ वैशाख २४ मंगलवार

30 

shares

२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शव्दावली जानीबुझि नै राखिएको प्रष्टिकरण दिएका छन् ।

आज संघीय संंसदमा सांसदहरुले नीति तथा कार्यक्रम बारे राखेका जिज्ञास बारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेरो सरकार शब्दमा आएको टिप्पणीको जवाफ दिँदै जानीबुझीकनै राखिएको बताएका हुन् । उनले जानेर, बुझेर र अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार नै मेरो सरकार भनेर राखिएको प्रष्ट पारेका हुन् ।

उनले शव्दप्रति गरिएका टिप्पणीहरुलाई आलोकाँचो पन भएको बताए । जनताका प्रतिनिधिले राष्ट्रप्रमुखको हैसियतमा मेरो सरकार भन्नु बाञ्छनीय भएको बताए ।

उनले नीति तथा कार्यक्रममा राष्ट्रियता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमानलाई अत्यन्त उच्च स्थान र प्राथमिकताका साथ राखिएको बताए । उनले नीति तथा कार्यक्रमले लोकतन्त्रलाई ब्यापक र पूर्ण अर्थमा समेटेको पनि बताए ।

आजको संसदले सरकारको नीति तथा कार्यक्रम पास गरिएको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १५:३४ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...