back

फेरि सच्याइयो मर्यादाक्रम, हेर्नुस् नयाँ सूचि

वि.सं.२०७६ वैशाख २५ बुधवार

33 

shares

२५ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम निधारण गरेको छ । सरकारले पटकपटक लागू गर्दै परिवर्तन गर्दै गरेको मर्यादाक्रममा पुनः परिर्वतन गरेको छ ।

गृह मन्त्रालयले वैशाख १६ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार मुख्य सचिव र प्रधानसेनापतिलाई पूर्व सांसद र महानगरका मेयर भन्दा तल राखिएको छ । प्रतिनिधिसभामा विपक्षि दलका नेतालाई प्रदेश प्रमुख भन्दा तल राखिएको छ । हेर्नुस् नयाँ मर्यादाक्रमको सूचि :

वि.सं.२०७६ वैशाख २५ बुधवार २०:५७ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...