back
CTIZAN AD

पूर्वमुख्य सचिव पौडेल भन्छन्-‘दोषी ठहरे सजाय भोग्न तयार छु’

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

696 

shares

२७ बैशाख, काठमाण्डौं । ललिता निवासको जग्गा प्रकरणमा पूर्वमुख्य सचिव लिलामणि पौडेल पनि दोषी ठहरिएको भन्ने समाचार विहिबारको नागरिक दैनिकमा छापिएपछि पूर्वमुख्य सचिव तथा चीनका लागि नेपाली राजदूत पौडेलले समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषि ठहरे कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

उनले उक्त प्रस्ताव आफू मुख्यसचिव हुनुपुर्व नै मन्त्रिपरिषद्मा दर्ता भएको बताउँदै भनेका छन् ‘समाचारमा म मुख्यसचिव हुनुभन्दा पहिले नै दर्ता भएको प्रस्ताव मैले रोक्नुपथ्र्यो भन्नु र सबै जाँचबुझ गरेर मन्त्रालयको संयन्त्र परिचालन गरी कानुन र प्रक्रिया पूरा गरी त्यो जग्गा गुठीकै ठहर्छ र गुठीकै नाममा गरिदिने भनी लेख्ने सचिवले चाहिँ ठीक र सही काम गरेको तर मन्त्रिपरिषद्मा आफू आउनुपूृर्व पेस भएको प्रस्तावमा मन्त्रिपरिषद्को सामाजिक समितिको सिफारिसमा मन्त्रिपरिषद्को निर्णय प्रमाणित गर्ने चाँहि मुख्य दोषी जस्तो प्रस्तुत हुनुले समाचार कतै वस्तुवादी हुन नसकेको हो कि भन्ने आभास भयो । उक्त जग्गा (ललितानिवास) प्रकरण मेरो कुनै सरकार र कार्यक्षेत्र र दायित्व भित्रको विषय होइन । निष्कर्षमा पुग्नुपूर्व निस्पक्ष छानविन हुन त दिनुहोस् कसको के कति भूमिका छ, सार्वजनिक भइहाल्छ, । दोषिले सजाय पाउछ । म दोषी रहेछु भने मैले उन्मुक्ति पाउने कुरै आउँदैन ।’

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०९:१३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...