चितवन समाज जर्मनी र बेल्जियमको पहलमा समाजको स्थापना दिवसको अवसर पारेर युरोपभरी रहेका चितवनेहरुको भेला हुने भएको छ ।
युरोपभरीका चितवनवासी तथा नेपाली समुदायमामाझ आपसी सद्भाव, नयाँ पिढीका भाइबहिनीबीच परिचयात्मक तथा अन्तरक्रिया गरिने उक्त कार्यक्रममा भेटघाट सहितको गृष्मकालिन बार्बेक्यु कार्यक्रम समेत गरिने भएको छ ।
समाजले उक्त भेटघाट कार्यक्रममा सबैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।
मिति : ११ अगष्ट २०१९
समय : बिहान ११ बजेदेखि साँझ २१ बजेसम्म
स्थान MFreizeitgelände Walheim
Schleidener Str. 181
52076 Aachen
वि.सं.२०७६ वैशाख २७ शुक्रवार १२:१८ मा प्रकाशित