back
CTIZAN AD

स्व. गिरिजाप्रसाद कोइरालाको अमेरिकामा सम्झना

वि.सं.२०७६ वैशाख २८ शनिवार

663 

shares

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको सम्झना अमेरिकाको न्यूयोर्कमा गरिएको छ । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आफ्नो कार्यालयमा स्व. गीरीजा बाबुको सम्झानामा कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा स्व. कोइरालाका अनुयायीहरू तथा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बन्जाडे, पुर्व मेडिया कोअर्डीनेटर तथा फाउण्डेशन अमेरिका उपाध्यक्ष सर्वज्ञ वाग्ले, सामाजिक तथा एनआरएनए अभियन्ता क्रमशः नेत्रप्रसाद पोख्रेल’बन्धु’, शोभाकान्त पाण्डे, क्वीन्स नेपालिज लायन्स क्लवका अध्यक्ष पुरुषोत्तम पन्थी लगायत यादव गौतमलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उहाँहरुलाई स्वागत गर्न पाउदाँ हर्षित भएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बताए । अध्यक्ष घिमिरेले नआरएनए अमेरिकाको आउँदो चुनाबमा प्रत्यासीहरु क्रमशः अध्यक्षमा सुनिल शाह, बरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे, पुर्व झेत्रीय उपाध्यक्षमा सर्वज्ञ वाग्ले, कोषाध्यक्षमा नेत्रप्रसाद पोख्रेल र न्युयार्क च्याप्टरको कोषाध्यक्षमा शोभाकान्त पाण्डेलाई अग्रीम शुभकामना व्यक्त गरेका छन् ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १०:०२ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...