back
CTIZAN AD

 जब फूलमायाले शिक्षामन्त्री पोखरेललाई स्वागत गरिन्..

वि.सं.२०७६ वैशाख २९ आइतवार

1.1K 

shares

२९ बैशाख, काठमाण्डौं । ‘नमस्ते, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई हार्दिक स्वागत छ ।’

फूलमायाले स्वागत गर्दै मन्त्री पोखरेललाई प्रमुख आतिथ्यता ग्रहण गर्न अनुरोध गरिन् । अनुरोध स्वीकार्दै शिक्षा मन्त्री पोखरेल ड्यासमा उक्लिए र फूलमायाको पछाडि लहरै राखिएका सोफामा बसे ।

नेवारी पोसाक हाकुपाटासी लगाएकी फूलमाया महिला होइनन्, मानवयन्त्र (रोबोट) हुन् । बीपी कोइराला मेमोरियल प्लानेटरियम तथा अव्जर्भेटरी र विज्ञान संग्रहालय विकास समितिले निर्माण गरेको कीर्तिपुरस्थित विज्ञान संङग्रहालय तथा त्रिआयामी (थ्रिडी) थियटरको शनिबार आयोजित उद्घाटन समारोहलाई फूलमायाले सञ्चलन गरेकी हुन् ।

समितिले पाइला टेक्नोलोजी नामक संस्थालाई रोबोट निर्माण गर्ने जिम्मा दिएको थियो । संस्थाले दुई महिनामा समितिको आवश्यकता अनुसारको रोबोट तयार गरिदिएको हो । आइतबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ वैशाख २९ आइतवार ०७:२१ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...