back
CTIZAN AD

अण्डा खाँदा बर्डफ्लु लाग्दैन !

वि.सं.२०७६ वैशाख २९ आइतवार

627 

shares

२९ बैशाख, काठमाण्डौं । कुखुराको अण्डा खादा बर्डफ्लु नलाग्ने पशु चिकित्सकले बताएका छन् ।

बर्डफ्लुका कारण नेपालमा पहिलो पटक एक युवकको मृत्यु भएपछि कुखुराको अण्डा तथा मासु प्रयोगमा सर्तकता अपनाएको नेपाली समाजमा अण्डा खाँदा बर्डफ्लु नलाग्ने पशु चिकित्सकले सुझाएका छन् । अण्डा पकाएर, या आधा भाग काचो राखेर खान नहुने तर उमालेर खाँदा बर्ड फ्लु नलाग्ने कृषि सूचना तथा प्रशिक्षण केन्द्रका पशु चिकित्सक लटनारायण शाहले जानकारी दिएका छन् ।

उनका अनुसार बर्डफ्लुको भाइरस ७० डिग्री भन्दा माथि बस्न नसक्ने हुनाले ७० डिग्रीमा अण्डा उमालेर खान सकिन्छ । उमालेर खाएपछि त्यसमा पाइने कार्बोहाइड्रेड, चिल्लो पदार्थ, फ्याटी एसिड, भिटामिन, खनिजतत्व वा खनिज तत्व सम्मिश्रण, प्रोटिन, एमिने एसिड वा इन्जाइम लगायत अन्य पोषकतत्व सुरक्षित रहन्छन्, उमालेर खाँदा यी तत्व नष्ट हुँदैनन् । आइतबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ वैशाख २९ आइतवार ०७:४८ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...