back
CTIZAN AD

मानब अधिकार आयोगका पदाधिकारीविरुद्ध मतभेद

वि.सं.२०७६ वैशाख ३० सोमवार

621 

shares

३० बैशाख, काठमाण्डौं । सशस्त्र द्धन्द्धका क्रममा गम्भीर मानब अधिकार हनन गर्नेलाई कालोसूचीमा राख्न मानबधिकार आयोगको प्रक्रिया अलमलमा परेको छ ।

मानब अधिकार हननका दोषीको नाम सार्वजनिक गर्ने विषयमा मानब अधिकार अयोगका सदस्यबीच लामो समयदेखि मतभेद देखिदैँ आएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य गोविन्द प्रसाद पौड्याल ना

म सार्वजनिक गर्ने पक्षमा दखिए पनि बहुमत सदस्य सहमत नभएपछि सो प्रक्रिया नै अलमलमा परेको हो ।

आयोग सदस्य प्रकाश वस्ती, सुदीप पाठक र मोहना अन्सारी तत्काल नाम सार्वजनिक गर्ने विषयमा सहमत छैनन् । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:२३ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...