back

आज पनि मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

30 

shares

३१ बैशाख, काठमाण्डौं । पश्चिमी वायुको प्रभावले मुलुकभरी मौसममा बदली भइ देशका विभिन्न भागमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षा हुने जनाइएको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार आज देशभरी आंशिक बदली भइ केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

त्यस्तै राति पनि आंशिक बदली रहि देशका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०९:४१ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...