back

‘भैरबनाथ’ वृत्तचित्र सार्वजनिक

वि.सं.२०७६ जेठ ५ आइतवार

666 

shares

५ जेठ, काठमाण्डौं । नेपाली सेनाको भैरवनाथ गणमा भएको घटनामा अधारित ‘भैरबनाथ’ वृत्तचित्र आइतबार सार्वजनिक भएको छ ।

तत्कालिन माओवादी बन्दिहरुलाई दिईएको पाशविक यातना, वर्वरता र चरम नृंशंसतालाई उजागर गरिएको सो वृत्तचित्र कार्लेडोस्कप प्रोडक्सनद्धारा प्रस्तुत गरिएको हो ।

तत्कालिन विद्यार्थी नेता तथा हाल नेकपाका केन्द्रीय सदस्य कृष्ण केसीले भोगेको यातना र उनकी श्रीमती दुर्गा केसीले व्यहोरेको पीडामा मुख्य आधारीत सो वृत्तचित्रमा भैरवनाथले वेपत्ता बनाएका ४७ माओवादी कार्यकर्ताको विषय पनि जोडिएको छ ।

राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा आइतबार बिहान सार्वजनिक सो वृत्तचित्र हेर्न पूर्वप्रधानमन्त्री तथा नेताहरु, मन्त्री, सांसदहरु, मानबअधिकारवादीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

सोहि अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तचित्र सत्य घटनामा आधारित रहेको बताउँदै नेपालमा राजनीतिक परिवर्तन पछि समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षातिर अगाडि बढिरहेको बेला त्यसका पछाडि हजारौं र लाखौंको त्याग, तपस्या बलिदान र पीडा छन भन्ने यसले राम्रोसँग अभिव्यक्त गरेको समेत बताएका थिए ।

वि.सं.२०७६ जेठ ५ आइतवार १२:११ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...