back
CTIZAN AD

टि २० बिश्वकप एसियाली फाइनल छनोट : नेपालले सुरुमै कतारसँग भिड्ने

वि.सं.२०७६ जेठ ५ आइतवार

870 

shares

३ जेष्ठ । सिंगापुरमा जुलाई २१ देखि २८ (श्रावण ५–१२)सम्म हुने टि २० बिश्वकप एसियाली फाइनल छनोट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल श्रावण ७ गते कतार विरुद्ध खेल्दैछ ।

प्रतियोगितामा नेपाल सहित सिंगापुर, मलेसिया, कतार र कुवेत गरि ५ टिम सहभागी हुने उक्त प्रतियोगितामा नेपालले दोस्रो खेल मलेसिया, तेस्रो कुवेत र चौंथो सिंगापुरसँग खेल्ने तालिका तय भएको छ ।

एसियाली फाइनल छनोट खेलबाट १ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ । युएई ग्लोबल छनोटको आयोजक भएकोले सिधै ग्लोबल छनोटमा प्रवेश गरेको छ।

प्रतियोगिताका सम्पूर्ण खेल इण्डियन एसोसिएसन क्रिकेट मैदानमा हुनेछन्। नेपालले खेल्ने सबै खेलहरु स्थानीय समय अनुसार १० बजेबाट सुरु हुनेछन्।

वि.सं.२०७६ जेठ ५ आइतवार १२:०३ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...