back
CTIZAN AD

संसारको धनी बिरालाको मृत्यु

वि.सं.२०७६ जेठ ५ आइतवार

720 

shares

५ जेठ । संसारको सबैभन्दा बढी धनी गु्रुम्पि नामक बिरालाको मृत्युको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । १ सय मिलियन डलरको धनि गु्रम्पीको साढे सात वर्षको उमेरमा शुक्रबार निधन भएको हो । ग्रुम्पका मालिक तविता बण्डसनले पिसाब सम्बन्धि रोगबाट ग्रस्त रहेको जनाएका छन् । तर उसको मृत्युलाई रहस्मय भनिएको छ ।

आँखीभौ खुम्याउन र नाक खुम्याउन निकै चर्चित ग्रुम्पीले धेरैको अनुहारमा खुसी ल्याउन सहयोगी रहेको भनिएको छ ।

ग्रुम्पीका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएका छन् भने क्रिस्मस चलचित्रसमेत बनेको छ । एरिजोनाबाट ल्याइएको ग्रुम्पीको वास्तविक नाम टर्डर सस हो । सन् २०१२ मा सामाजिक सञ्जालमा आएको उसको फोटो निकै चर्चित बनेको थियो । ग्रुम्पीको नाममा स्थापना भएको ग्रुम्पी क्याट लिमिटेडले ग्रुम्पीको तस्विरका कारण युएस कफी कम्पनीले सम्झौता बढाएको थियो ।

वि.सं.२०७६ जेठ ५ आइतवार १२:५८ मा प्रकाशित

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...