back

राजपाको संयोजक चुनिए अनिल झा

वि.सं.२०७६ जेठ ५ आइतवार

525 

shares

५ बैशाख, काठमाण्डौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय संयोजकमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा तोकिएका छन् ।

पार्टीको अध्यक्ष मण्डलको संयोजकमा चक्रीय प्रणाली अनुसार भोलि सोमबारदेखि लागू हुने गरी उनी केन्द्रीय संयोजक तोकिएका हुन् ।

बिहिवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरतशिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको राजपाले जनाएको छ । बैठकले पार्टीको विधानसमेत संशोधन गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७६ जेठ ५ आइतवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...