back

क–कसले भर्नुभएको छ जनसेवीको आईपीओ, आज हुँदैछ शेयर बाँडफाँड

वि.सं.२०७६ जेठ ६ सोमवार

528 

shares

६ जेठ, काठमाडौँ । जनसेवी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) को आज बाँडफाँड हुँदै छ । लघुवित्तको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले वैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपीओ निस्कासन गरेको थियो ।

३ लाख ३८ हजार आवेदकबाट ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ । प्रबन्धकका अनुसार आईपीओमा १४.२८ गुणा बढी आवेदन परेको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निस्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपीओ ४३ हजार २९९ जना आवेदकले मात्र शेयर पाउने छन् । यो संख्या आईपीओमा आवेदन गरेका गरिब १३ प्रतिशत मात्र हो ।

वि.सं.२०७६ जेठ ६ सोमवार ०८:४६ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...