back
CTIZAN AD

एटीएममा नेपाली भाषा अनिवार्य नगरे बैंकहरु कारबाहीमा पर्ने

वि.सं.२०७६ जेठ ६ सोमवार

696 

shares

६ जेठ, काठमाण्डौं । बैक तथा वित्तीय संस्थाले एटीएममा नेपाली भाषा प्रयोग गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अटोमेटिक टेलर मसिन (एटीएम) मा नेपाली भाषा प्रयोग नगरे कारबाही हुनेछ ।

कतिपय बैंक तथा वित्तीय संस्थाले एटीएममा नेपाली भाषा प्रयोग गरेका छैनन् । एटीएममा अनिवार्य भाषा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै तीनदिनभित्र एटिएममा नेपाली भाषा प्रयोग गरी कारबार गर्न सकिने व्यवस्था मिलाउन बैंकलाई निर्देशन दिएको हो ।

भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ तथा भुक्तानी तथा फस्र्यौट विनियामली, २०७२ (दोस्रो संशोधन, २०७४) ले दिएको अधिकार प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । सोमबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ जेठ ६ सोमवार ०८:४८ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...