back

सैनिक आवासीय विद्यालय धरानद्वारा वृक्षारोपण, विद्यार्थी र पूर्व सेनापति बीच अन्तरक्रिया

वि.सं.२०७६ जेठ ६ सोमवार

579 

shares


६ जेठ, धरान । सैनिक आवासीय बिद्यालय धरानको आयोजनामा आइतबार, जेष्ठ ५, २०७६ वृक्षारोपण तथा बिद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुर्बप्रधानसेनापति रुक्मांगत कटुवाल प्रमूख अतिथि रहेको उक्त कार्यक्रममा विशेष अतिथिमा मानार्थ पुर्बउपरथी ताराबहादुर कार्की, विद्यालयका सम्पूर्ण पधाधिकारीहरु र कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण बिद्यार्थीहरुको उपस्थिति रहॆको थियो ।

धार्मिक तथा वातावरणीय दृष्टिले अब्बल रहेको १०८ ओटा रुद्राक्षको विरुवा विद्यालय परिसरमा बृक्षारोपण गेरर सुरुवात गरिएको थियो । वृक्षारोपण सम्पन्न भएलगतै कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु र प्रमुख अथिति पुर्बप्रधानसेनापति कटुवालबीच करिब २ घण्टा अन्तरक्रिया चलेको थियो ।

“एक नक्षेत्र एक पल “ नामक अन्तरक्रिया कार्यक्रम समाज र राष्ट्रलाइ उच्च योगदान दिई सकेका व्यक्तित्वहरुसँग विधार्थीहरु सक्षात्कार गराउने उद्देस्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य श्री निलमकुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए कार्यक्रम अधिकृत सेनानी सम्झना खड्काले कार्यक्रमको उद्देश्यका बारेमा प्रस्ट्याएकी थिइन् ।

कार्यक्रमका बिशेषअथिति मानार्थ पुर्बउपरथी कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने भएको भन्दै यस किसिमका कार्यक्रमहरु निरन्तर रुपमा हुनुपर्नेमा जोड दिए । प्रमुख अथिति पुर्बप्रधानसेनापति कटवालले यसरी विधार्थीहरुसँग बसेर उनीहरुसँग कुरा गर्न र उनीहरुका कुरा सुन्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७६ जेठ ६ सोमवार १०:२६ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...