back

प्रधामन्त्री संरक्षक रहेको कोष नै जग्ग मास्ने खेलमा !

वि.सं.२०७६ जेठ ७ मंगलवार

498 

shares

७ जेठ, काठमाण्डौं । गत ३१ बैशाखको बिहानै पशुपतिनाथ मन्दिरभित्र पर्ने संस्कृत माध्यमीक विद्यालय (नेपाल वेद विद्याश्रम) को हाताभित्र डोजर चल्न थाल्यो ।

डोजर चल्नेबारे विद्याश्रमलाई वडा कार्यालय र काठमाण्डौं महानगरपालिका दुवैले जानकारी गराएका थिएनन् । न त पशुपति क्षेत्र विकास कोषले नै यसबारे विद्याश्रमलाई जानकारी गराएको थियो ।

डोजरले केही समयमा त्यहाँ काम तमाम गर्यो । र महानगरपालिकाक प्रमुख विद्या सुन्दर शाक्यले शिलान्यास गरे । कुनै औपचारिक जानकारी नभएको अवस्थामा डोजर चलाईएपछि शिक्षक विद्यार्थी र कर्मचारी बीच केका लागि डोजर चलाईयो भन्ने जिज्ञासा सुरु भयो । विद्यार्थी, शिक्षक, र विद्याश्रमका कर्मचारी विरोधमा उत्रिए । तर, त्यहाँ उनीहको विरोधको कुनै सुनुवाई भएन । शिलान्यास भइ छाड्यो ।

विद्याश्रमका संयोजक विष्णु प्रसाद पोखरेलका अनुसार यो जग्गा गुठी संस्थानको स्वामित्वमा विद्याश्रमको नाममा रहेको छ ।  मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ ७ मंगलवार ०८:२३ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...