back

फेब्रुअरीमा लिबियामा २० जना सर्वसाधारण मारिए

वि.सं.२०७६ जेठ ९ बिहीवार

381 

shares
GLOBAL IME AD
NTC AD

९ जेठ, त्रिपोली  ।   लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।लिबियाका लागि राष्ट्रसंघीय सहयोग मिसन अन्समिल का अनुसार हिंसाका कारण १२ जना पुरुष, चार जना महिला र चार जना बालबालिकाको ज्यान गएको छ । घाइते हुनेमा अधिकांश पुरुष छन ।

अन्समिलका अनुसार बम हमला, गोली हानाहान र जथाभाबी फालिएका बिस्फोटक पदार्थको बिस्फोटनबाट मानवीय क्षति भएको छ ।अन्समिलले परस्पर युद्धरत पक्षहरुलाई नागरिक बसोबास क्षेत्रहरुमा बमबारी नगर्न आग्रह गरेको छ । अन्समिलले भनेको छ, यस्ता आक्रमणलाई युद्ध अपराधका रुपमा लिन सकिने छ र त्यसविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउन सकिनेछ ।

सन् २०११ मा लिबियाका नेता मउमार गद्दाफी पदच्यूत भएदेखि लिबियामा हिंसा र अस्थिरता रोकिएको छैन । साथै राजनीतिक खिचातानी र विभाजनले हिंसात्मक भिडन्तलाई प्रश्रय दिइरहेका छन् ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १२:४७ मा प्रकाशित

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन...

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानथाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्तमन्त्री पेटोङ्टार्न...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य...

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा...