back

ग्रामीण विकास लघुवित्तमा शेयरका लागि जेठ ३० आवेदन दिने अन्तिम दिन

वि.सं.२०७६ जेठ ९ बिहीवार

555 

shares

९ जेठ, काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले खुलाएको हकप्रद शेयरका लागि आवेदन दिने म्याद जेठ ३० गते सकिने जानकारी दिइएको छ  ।
२०७५ /१२/२८ गते सम्म कायम भएका शेयरधनीहरुले १ कित्ता शेयर बराबर ०.५ अर्थात् १ः ०५ को अनुपातमा शेयर दर्खास्त दिन सक्नेछन् ।
हकप्रद निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

यसअघिको समाचार सच्याइएको छ । –सं

वि.सं.२०७६ जेठ ९ बिहीवार २२:०३ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...