back
CTIZAN AD

सन्दर्भ भारतीय चुनाव : चर्चित उम्मेदवार कन्हैया कुमारको हार

वि.सं.२०७६ जेठ १० शुक्रवार

591 

shares

१० जेठ, काठमाण्डौं । जेएनयू विद्यार्थी युनियनका  पूर्वसभापति  कन्हैया कुमार यो पटकको भातरीय चुनावमा सबैभन्दा चर्चित उम्मेदवार थिए ।

जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तर सम्मका  साहित्यकार उनको चुनावी प्रचारमा अघि सरेका थिए ।

यो क्षेत्रमा कन्हैयाको दल  सिपीआईले  एक लाख ९२ हजार  मत प्राप्त गरेको थियो । यसपाली कन्हैयाले  एक लाख मत बढाए । तर,  मेदीको  आँधीका  अगाडि उनको जोर चलेन ।

उनले दुई लाख  ६७ हजार  मात्र मत प्राप्त  गरे । केन्द्रीय मन्त्री  तथा भाजपा उम्मेदवार  गिरीराज सिंहले  ६ लाख ८७ हजार  मत प्राप्त गरेका थिए ।

यसरी चार  लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे । तर, भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलिब्रेटीले चुनाव  जितेका छन् ।  मथुराबाट हेमा मालिनीले जित  दोहोर्याएकी छन् भने  उनका छोरा  सन्न्ी देवलले  पञ्जाबको गुरादासपुरबाट  पहिलोपटक चुनाव जितेका छन् ।  शुक्रबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:४१ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...