back
CTIZAN AD

आडवाणीको खुट्टा छोएर आर्शिवाद थापे मोदीले

वि.सं.२०७६ जेठ १० शुक्रवार

780 

shares

८ जेठ । लोकसभाको निर्वाचन २०१९ मा भारी मतले विजयी भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणीको खुट्टा छोएर आर्शिवाद लिएका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई सँगै आडवाणीको घरै पुगेका प्रधानमन्त्री मोदीसँगको भेटमा नेता आडवाणीले मोदी–शाहले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । पार्टीलाई करिश्मा जित भएको भन्दै उनले भने ‘हामीले पार्टी बनाएका थियौ, बिज छ¥यौँ, बिरुवा उमारयौँ, मोदी–शाहले फलदायी रुख बनाए ।’

नेता आडवाणीसँग भेटेपछि ट्विट् गर्दै प्रधानमन्त्री मोदीले लेखका छन् ‘आज आडवाणी जीसँग भेट गरियो, भाजपाले आज जुन सफलता हासिल गरेको छ, यसको जस ती दिग्घज नेताकै कारण हो । उनले दशकौँ सम्म तपस्या गरी पार्टीलाई खडा गरे ।’

आडवाणीसँग आर्शिवाद लिएपछि प्रधानमन्त्री मोदी अर्का वरिष्ठ नेता मुरली मनोहर जोशीसँग पनि भेट्न पुगेका थिए ।

उनले वरिष्ठ नेता जोशीसँगको भेटपछि उनले टिव्टरमा लेखेका छन् ‘ मुरली मनोहर जोशी विद्धान तथा बुद्धिजीवी हुन, भारतीय शिक्षामा सुधार ल्याउनका लागि उनले ठूलो योगदान दिएका छन् । उनले बीजेपीलाई मजबुत गर्ने काम गरे र म जस्ता कार्यकर्तालाई अगाडि बढाए । ’

वि.सं.२०७६ जेठ १० शुक्रवार १५:०८ मा प्रकाशित

Himalayan Life AD
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।...

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...