back

तपाईको बच्चालाई लगाएको खोपको कति पैसा तिर्छ त सरकारले ?

वि.सं.२०७६ जेठ ११ शनिवार

618 

shares

११ जेठ, काठमाण्डौ ।  राज्यले  बालबालिकालाई स्वस्थ्य राख्न ११ रोगविरुद्ध खोप अनिवार्य गरेको छ ।

यो खोपको सम्पूर्ण खर्च सरकारले  नै व्यहोर्छ । बच्चा जन्मेदेखि  १५  महिनाको अवधि सम्म पटक–पटक गरेर लगाईसक्नुपर्ने  यी खोपको लागि राज्यले प्रति बच्चा  ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।

बाल स्वास्थ्य महाशाखाका  अनुसार एउटा बच्चालाई  दिईने खोप सरकारले ४५  सय रुपैयाँमा खरिद गर्छ ।  तर, त्यसको प्रयोग अवधिभर  हुने व्यवस्थापनको खर्च जोड्दा  राज्यको लगानी एक बालकमा  ३० हजार पुग्छ ।

खोपमा १२ अर्ब खर्च

बालबालिकाको  खोपको लागि मात्र  बार्षिक  करिब १२  अर्ब खर्च हुने  गरेको  परिवार कल्याण  महाशाखाका खोप  शाखा प्राुख  डा.  झलक शर्मा गौतमले बताए ।  सरकारले प्रतिवर्ष  ६ लाख बालबालिकालाई  खोप दिँदै आएको छ । जसका  लागि सरकारले  देशभर १६  हजार खोप  केन्द्र सञ्चालन  गरिरहेको छ  । शनिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ ११ शनिवार ०९:३३ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...