back

राजदूत नियुक्तिमा अझै अलमल

वि.सं.२०७६ जेठ १२ आइतवार

492 

shares

१२ जेठ, काठमाडौँ । एक वर्षभन्दा लामो समयदेखि विभिन्न देशमा राजदूत खाली हुँदा पनि पनि सरकारले नियुक्ति गर्न सकेको छैनन् ।

अमेरिकाबाहेक रिक्त ६ प्रदेशका राजदुत नियुक्त भएका छैनन् । अमेरिकाका लागि राजदूत भएका डा. अर्जुन कार्कीको अर्को व्यवस्था नभएसम्म कार्यविधि थपेकाले तत्काल फिर्ता हुने सम्भावना देखिदैन । अन्य देशको हकमा भने राजदुतमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल नभएको परराष्ट्र मन्त्रालय सोत्रले बतायो ।

सरकारले गत वर्ष पद रिक्त हुनु तीन महिनाअघि नयाँ राजदुत सिफारिस गरिसक्ने कार्याविधि पारित भइसकेको छ । तर कार्यकाल सकिनु तीन महिना अघि राजदूत नियुक्त हुने प्रणली पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । एकवर्षदेखि ६ देशमा राजदूत खाली हुदाँ पनि सरकारले प्रक्रिया अघि बढाउन सकेको छैन ।

सरकारले विवादमा परेकी अस्टे«लियाका लागि राजदूत लक्की शेर्पालाई राजीनामा गर्न लगायो तर त्यहाँ कसलाई पठाउने भन्नेबारे त्यो तय गर्न सकेको छैन । चार महिनादेखि अष्टे«लिया राजदूतविहीन छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि अघिल्लो सरकारले रानदूत सिफारिस गरेको स्पेन, बंगलादेश, दक्षिण कोरिया र कतारका राजदूतलाई कार्यक्षमतामा प्रश्न उठाउँदै फिर्ता बोलाइएको छ । कतार जापान र ओमनका लागि कांग्रसबाट राजदूत भएको ठाउँमा भने सरकारले तत्काल निर्णय गरेको छैन । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ १२ आइतवार ०७:५६ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...