back

अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा हुँदै

वि.सं.२०७६ जेठ १३ सोमवार

579 

shares

१३ जेठ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एघारौँ वार्षिक साधारणसभा असार ११ गते बुधबार हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको २०४ औँ बैठकले साधारणसभाको मिति, समय र स्थान तोकेको हो ।

बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त साधारणसभामा आफ्ना शेयरधनीहरुका लागि उपस्थित भैदिनका लागि अनरोध गरिएको छ ।

साधारणसभाले आव २०७४–०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ४ सञ्चालक पद चयन गर्ने बताइएको छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार ११:४७ मा प्रकाशित

Himalayan Life AD
दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको...

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित...

सुनचाँदीको मूल्य पुनः वृद्धि

सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा “MAN–Citizens Aspiring Manager Award”...

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको...