back

सवा खर्बको कृषि वस्तु आयात, १० गुणा बढ्यो आयात

वि.सं.२०७६ जेठ १४ मंगलवार

417 

shares

१४ जेठ, काठमाण्डौं । सरकारले कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरिरहँदा आठ महिनाको अवधिमा सवा खर्ब रुपैयाँ भन्दा बढीको कृषि उत्पादन आयात भएको छ ।

सरकारले कृषि क्षेत्रमा हरेक बर्ष बजेट बढाउँदै लगे पनि अपेक्षित रुपमा उतपदन र उत्पाकत्व वृद्धि नहुँदा दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न, तरकारी, तेलदेखि मासु सम्मको आयात बढेको हो ।

चालु आर्थिक वर्ष २०७५÷७६ को फागुन सम्म एक खर्ब ३८ अर्ब ६ करोड रुपैयाँको कृषि उत्पादन आयात भएको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरको तथ्यांक सर्वेक्षण ०७५÷७६ मा उल्लेख छ । कुल वस्तु आयातमा १४.६ प्रतिशत कृषि उत्पादन हिस्सा छ ।

कृषि वस्तुको आयात बढेको बेला निर्यात भने घटेको छ । गत वर्षको तुलनामा खाद्य तथा पशुजन्य वस्तुको निर्यात ९.९ प्रतिशतले घटेर १२ अर्ब ६७ करोड रुपैयाँमा समिति भएको छ ।
कृषि तथा पशुजन्य वस्तु निर्यातको तुलनामा आयात करिब १० गुणा बढेको देखिन्छ । मंगलबारको नागरिक दैनिकबाट

 

वि.सं.२०७६ जेठ १४ मंगलवार ०७:४६ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...