back

गणतन्त्रका लागि सम्मान गरिएको महशुस-प्रधानमन्त्री ओली

वि.सं.२०७६ जेठ १५ बुधवार

579 

shares

१५ जेठ, काठमाण्डौं । नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको प्राप्तिका लागि लडेको लडाईँ र उपलब्धिको सम्मानमा उपाधि प्राप्त भएको बताएका छन् ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको काङनाम विश्व विद्यालयका तर्फबाट दिईएको मानार्थ विद्यावारिधी ग्रहण गर्दै प्रधानमन्त्री ओलीले त्यागको सम्मान गरिएको आफूले महशुस गरेको बताएका छन् ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्याङ काठमाण्डौंमा काङनाम विश्वविद्यालय कोरिया र त्रिभुवन विश्वविद्यालय नेपालको आयोजनामा गरिएको एक विशेष समारोहका विच प्रधानमन्त्री ओलीलाई Honorary Doctorate प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्रीहरु, पार्टी नेताहरु, काङनाम विश्वविद्यालय कोरियाका प्रेसिडेन्ट डा.शिनील युन र उच्च अधिकारीहरु त्रिविविका उपकुलपति प्रा.डा तीर्थराज खनिया लगायतका उच्च पदस्थहरु र बौद्धिका समुदायको ठूलो उपस्थिति थियो ।

राजनीतिशास्त्र विषयमा मानार्थ विद्यावारिधी घोषणा गरेलगत्तै प्रधानमन्त्री ओलीलाई डा. केपी शर्मा ओली भनेर सम्बोधन गरिएको थियो ।

उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय र काङनाम विश्वविद्यालयको सम्बन्ध प्रगाढ हुने बताइएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १५:३७ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...