back

रात्रिकालीन सम्पदा यात्रा

वि.सं.२०७६ जेठ १६ बिहीवार

447 

shares

१६ जेठ, काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा राति पनि सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ ।
संघीय संसद्मा २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमै पहिलो पटक रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने घोषणा गरेका हुन् । काठमाडौँ महानगरले एकवर्षअघि बसन्तपुर दरबार क्षेत्रबाट स्वयम्भुनाथसम्म सम्पदा यात्रा सुरुवात गरेको थियो । ‘ काठमाडौँ उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको अवलोकन गर्न रात्रिकालीन काठमाडौँ उपत्यका सम्पदा यात्रा सञ्चालन गरिनेछ,’मन्त्री खतिवडाले बजेट भाषणका क्रममा भने, ‘विशिष्ट संस्कति संरक्षणमा ध्यान दिदैँ विश्व सम्पदा सूचमिा रहेका ठाउँको संरक्षण र विकासमा विशेष जोड दिइनेछ ।’

लोपोन्मुख भाषा, कला र संस्कृतिको संरक्षण पनि गरिने उनले बताए । उनले साहित्यकार, कलाकार तथा संगीतकारको वृत्तिविकासमा जोड दिएका छन् । उनका अनुसार कीर्तिपुरस्थित जातीय संग्रालयलाई नेपालको परम्परा, भाष,संसकृति,रिितरिवाज र रहनसहन झल्काउने गरी राष्ट्रिय सांस्कृतिक संग्रालय बनाइनेछ । त्यसको पुर्वाधार निमार्णमा बजेट छुट्याइएको उनले बताए ।

बिहीबारको अन्नपूर्ण दैनिकबाट

वि.सं.२०७६ जेठ १६ बिहीवार ०८:१२ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...