back

रामपुरका रजिष्ट्रारको कडा चेतावनी

वि.सं.२०७६ जेठ १६ बिहीवार

474 

shares

१६ जेठ, काठमाण्डौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय र रजिष्ट्रारको कार्यालय रामपुर, चितवनले चेतावनी मिश्रित एवं कडा सूचना प्रकाशित गरेको छ ।

सो विश्वविद्यायलका रजिष्टारका नाउँमा विहिबार संप्रेषित सो सूचनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय र यस अन्तर्गतका संकाय एवं निकायहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विश्वविद्यालयको पूर्व स्वीकृति विना अन्य संघ संस्था र कार्यालयहरुमा काम गर्न नपाउने व्यवस्था रहेकोमा यसलाई अटेर गरी विभिन्न संघ संस्था या कार्यालयहरुमा काम गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

यसप्रकारको गतिबिधिबाट विश्वविद्यालयको शैक्षिक र प्रशासनिक कामकारबाहीमा बाधा पर्ने गरेकोले सोमा संलग्न शिक्षक तथा कर्मचारी एवं काम दिने संघसंस्था र कार्यालय समेत संलग्न नगराउन अनुरोध गर्दै गराएमा सम्बन्धीत व्यक्ति र संघसंस्थानै जवाफदेही हुने बताइएको छ ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १०:१० मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...