
अमेरिकामा रहेकी विनिता बरालले प्रेमी तिलक पौडेलसँग विवाह बन्धनमा बाँधिएकी छन् । पौडेल र विनिताले अमेरिकाको भर्जिनियास्थित ‘बृन्द्धाबन मन्दिर’ मा २७ मे का दिन बिहे गरेकी हुन् ।

चपली हाइट फिल्ममा गरेको अभिनयले चर्चामा रहेकी नायिका पछिल्लोपटक कृषि पेशामा आवद्ध रहेकी थिइन् ।

अध्ययनका लागि अमेरिका पुगेकी विनिता स्याङजा घर भइ अमेरिकामा रहेका पौडेलसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।





वि.सं.२०७६ जेठ १७ शुक्रवार ११:०० मा प्रकाशित
























