back

गुल्मीमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

वि.सं.२०७६ जेठ १७ शुक्रवार

420 

shares
GLOBAL IME AD
NTC AD

१७ जेठ, गुल्मी । धुर्कोट गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम  सुरु भएको छ । शिक्षण, स्वास्थ सस्था, कृषि – पशुपालन, सिचाइ कुलो मर्मत, विद्युत मर्मत, खानेपानी र सडक मर्मतमा प्रधानमन्त्री रोजगार कार्यक्रम  सुरु गरीएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जनाएका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १५० जनालाइ ३० दिन बराबरको रोजगारी प्रदान गरीने छ । यस्तै कृषि र पसुपालनमा १५ जना तथा सिचाइ कुलो मर्मतमा १५ जनालाइ रोजगारी दिइने छ ।

पोखरेलका अनुसार शिक्षण सस्थामा १३ जना, स्वास्थ संस्था मा ४ जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १५० जनालाइ ३० दिन बराबरको रोजगारी प्रदान गरीनेछ । यस्तै कृषि र पसुपालनमा १५ जना तथा सिचाइ कुलो मर्मतमा १५ जनालाइ रोजगारी दिइने छ ।

सिचाइ कुलो मर्मत मा १५ जना र बिद्युत मर्मत मा ७ जनाले यो अवसर पाएका छन । यस्तै खानेपानी मर्मत मा १५ जना र सडक मर्मत मा ८१ जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १८:०० मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...