back

कविता : रुसबाट फलेवास पुग्दा

वि.सं.२०७६ जेठ १८ शनिवार

621 

shares

 

देउरालीको चौतारी नि सून्य भएजस्तो आज !
कराङ्ग कुरुङ्ग चरा चुरुङ्गी बाझ्न थाले साँझ !!

जीवन अर्पण गर्न तैयार छु मेरो गाउँको सुखमा !
अनायासै आँशु झरे फलेवासको दुःखमा !!

परदेशबाट संझी आए हैं म जन्मेको ठाउँ !
स्वर्गतुल्य असिम प्यारो फलेवास मेरो गाउँ !!

पारी तल फाँटमा पहेलपुर धान झुलेका !
माथी डाँडा तिर ढक्मक्क लालिगुराँस फूलेका !!

कोइलीको गीतमा वनमा मयुर नाचे जस्तो !
पश्चातापले तड्पीए म, मन भयो कस्तो–कस्तो !!

देउरालीको चौतारी नि सून्य भएजस्तो आज !
कराङ्ग कुरुङ्ग चरा चुरुङ्गी बाझ्न थाले साँझ !!

जीवन अर्पण गर्न तैयार छु मेरो गाउँको सुखमा !
अनायासै आँशु झरे फलेवासको दुःखमा !!

नबन्ने भो, शरणार्थी बाच्छु आफ्नै स्वाबलम्वमा !
फर्कन्न अब म त परभूमिको अवलम्बमा !!

वि.सं.२०७६ जेठ १८ शनिवार ०५:४२ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...

कविता : धरतीको आत्मावाणी

कविता : धरतीको आत्मावाणी

यम रेग्मी, दाङ मेरो यो तनमाझ भ्रष्ट जनले पारे अनेकौं...

कविता : आखिर जल्नै पर्छ

कविता : आखिर जल्नै पर्छ

विदुर अधिकारी,चितवन तेरो मेरो भन्दै जीवन, तिक्त बनायौँ भवमा स्वार्थी...

कविता : माटाको आग्रह

कविता : माटाको आग्रह

हृषीकेश बराल,पोखरा –२६ कास्की मेरो जीउ जिमी मरुस्थल भयो चीत्कार...