१९ जेठ, काठमाडौँ । वैदिशक रोजगारमा जान सपि तथा तालिमको परीक्षण गर्ने व्यवस्था लागू नगरी सुखै छैन । यो नयाँ व्यवस्था पनि होइन, ०६४मा बनेको ऐनमै भएको व्यवस्था हो ।
असार १५ देखि पूर्ण रूपमा नभए पनि निश्चित १२ वटा कामबाट सीप परीक्षणलाई अनिवार्य गर्दै छौ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप अनिवार्य गर्दा उनीहरुले व्यवसायजन्य सुरक्षा , राम्रो तलब, मर्यादित श्रम गर्ने वातावरण पाउन सक्छन् ।
१ सय ६९ कतारमा १ सय ९ युएईमा ७२, कुवेतमा २६ र अन्य मुलुकमा ५८ गरी कुल ६ सय २८ जना नेपाली कामदारले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी उक्त अवधिमा वैदेशिक रोजगारीमा गएका २ सय ४९ जनाको शरीर अगंभंग हुनुका सार्थ गम्भीर रोग लागेको छ । वेदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष सबै मुलुकमा गरी ८ सय २१ जना कामदारको मृत्यु भएको थियो ।
आइतबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ १९ आइतवार ०८:१० मा प्रकाशित




























