back

नबिल ब्यालेन्स्ड फन्ड– २ को इकाई बाँडफाँड

वि.सं.२०७६ जेठ १९ आइतवार

366 

shares
GLOBAL IME AD
NTC AD


१९ जेठ । नबिल ब्यालेन्स्ड फन्ड– २ को एकाई बाँडफाँड भएको छ ।
रितपूर्वक आवेदन दिएका ३३ हजार ९८ जना आवेदकलाई माग अनुसार इकाई बाँडफाँड गरिएको छ । यी आवेदकलाई कुल ९ करोड ३९ लाख ३९ हजार ९ सय ७० इकाई बाँडफाँट भएको हो । यस फन्डमा १ हजार ४३ जना आवेदकबाट हुन आउने १ करोड २ लाख ८६ हजार ७६० इकाई विभिन्न कारणले रद्द भएको जनाइएको छ ।

यसअघि कुल १२ लाख इकाईमध्ये बीच पुँजीको रुपमा १ करोड ८० लाख इकाई छुट्याइएको थियो । बाँडफाँड गर्दा योजनाको योजनाको आकार १ अर्ब ११ करोड ९३ लाख ९९ हजार ७ सय रुपैयाँ हुन आएकाले सो आकारलाई राउन्डअफ गरी योजनाको आकार घटाएर १ अर्ब १२ करोड बनाइएको थियो । जसअनुसार सर्वसाधारणले नकिनेको इकाईमध्ये ६० हजार ३० एकाई बीज पुँजीमा थप गरिएको छ ।

नबिल बैंक कोष प्रबन्धक था नबिल इन्भेष्टमेन्ट बैंकिङयोजना व्यवस्थापक रहि यस कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा वैशाख ५ देखि जेठ ३ गतेसम्म सर्वसाधारणलाई १० करोड २० लाख इकाई बिक्री खुला गरिएको थियो ।

वि.सं.२०७६ जेठ १९ आइतवार १०:०२ मा प्रकाशित

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...

कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल

कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाडौं । सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको...

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

समितिद्वारा तरकारी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास...