back

केकी अधिकारी आइन् मिराजको “ मर्दको छोरो” बोलको गीतमा

वि.सं.२०७६ जेठ १९ आइतवार

516 

shares

गीतकार मिराज अर्यालको नयाँ गीति एल्वम “मर्दको छोरो”  सार्वजनिक भएको छ ।

लामो समयदेखि गीत संगीतमा लाग्दै आएका मिराज अर्यालको उक्त गीतमा लोकेश खनालको शब्द र अर्जुन सुनामको संगीत रहेको छ ।
उक्त म्युजिक भिडियोमा नायीका केकी अधिकारी र राकेश सुनारको अभिनय रहेको छ । यस भिडियोलाई हरी नारायण चौधरीले छायाङकन गरेका हुन् भने सम्पादन गायक स्वयम्ले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन विनोद्रिताले गरेको भिडियोलाई क्यानडा नेपालले बजार व्यवस्थापन गरेको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार ०९:५६ मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...