back

यी हुन् आइपिओ निष्कासनका लागि पर्खाईमा रहेका तीन लघुवित्त कम्पनी

वि.सं.२०७६ जेठ २१ मंगलवार

567 

shares

२१ जेठ, काठमाण्डौं । तीन लघुवित्त संस्थानले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमोदनको पखाईमा रहेका छन् ।

पर्खाइमा रहेका संस्थानहरुमा आँधिखोला, घोडीघोडा र सबैको लघुवित्त संस्थानले सेयर निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिका लागि पर्खाइमा रहेका छ ।
सूचीकृतका लागि आँधिखोलाले बैशाख ३ गते २०७६, घोडीघोडाले १७ चैत  २०७५, र सबैको लघुवित्तले २४ चैत २०७५ मा अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आँधिखोलाले ४ करोड बराबरको (४ लाख कित्ता सेयर), घोडीघोडाले १ करोड ३३ लाख बराबरको (१ लाख २३ हजार ६ सय कित्ता सेयर) र सबैको माइक्रो फाइनान्सले ५ करोड ३० लाख बराबरको (५ लाख ३० हजार कित्ता सेयर) निष्कासनका का लागि आवेदन दिएका छन् ।

जसका लागि आँधिखोला र सबैको माइक्रो फाइनान्सका लागि एस क्यापिटलले र घोडीघोडाका लागि प्रभु बैंकले सेयर निष्काशनको जिम्मा लिएका छन् ।

वि.सं.२०७६ जेठ २१ मंगलवार ०८:०७ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...