back

सहिद मेमोरियलमा स्टाफ नर्स र सहायक फार्मासिष्ट माग

वि.सं.२०७६ जेठ २१ मंगलवार

1K 

shares


२१ जेठ, काठमाडौँ । काठमाडौँ कलंकी चोकमा रहेको सहिद मेमोरियल अस्पतालले स्टाफ नर्स र सहायक फर्मास्ष्टि माग गरेको छ ।

अस्पतालद्वारा जारी सूचनामा नर्सिङ विषयमा प्रमाणपत्र उत्तिर्ण भई नसिङ्ग काउन्सिलमा दर्ता भएका दुई जना स्टाफ नर्सका लागि र फार्मेसीमा डिप्लोमा उत्र्तिण गरी नेपाल फार्मेसी परिषद्मा दर्ता भएका दुई जना सहायक फर्मासिष्टका लागि कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सातदिन भित्र अस्पताल प्रशासनमा आइपुग्ने गरी दरखास्त आह्वान गरिएको छ ।

तपाईहाम्रोमा २३ कर्मचारी माग

वि.सं.२०७६ जेठ २१ मंगलवार १२:४४ मा प्रकाशित

Himalayan Life AD
जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा...

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह...