back

रसुवागढीबाट एक महिनामा पैसठ्ठी सय पर्यटक नेपाल आए

वि.सं.२०७६ जेठ २३ बिहीवार

501 

shares

यसैगरी मानसरोवर यात्राको लागि प्रवेशाज्ञा प्रणालीबाट ४३९ नेपाली र एक हजार १२८ जना भारतीय तीर्थयात्रु रसुवागढीबाट चिनियाँ भूभाग गएको बताइएको छ ।

२३ जेठ । रसुवागढी नाकाबाट मे महीनामा छ हजार पाँचसय ६७ पर्यटक नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार उक्त महीनामा छ हजार ५६७ पर्यटकले रसुवागढीको नाका प्रयोग गरी नेपाल चीन ओहोरदोहोर गरेको जानकारी दिए ।

ओहोरदोहोर गर्ने ती पर्यटकमध्ये विभिन्न देशका दुई हजार ३४० महिला रहेका थिए । यसैगरी मानसरोवर यात्राको लागि प्रवेशाज्ञा प्रणालीबाट ४३९ नेपाली र एक हजार १२८ जना भारतीय तीर्थयात्रु रसुवागढीबाट चिनियाँ भूभाग गएको बताइएको छ ।

यसैगरी सीमाक्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र सो अवधिमा १३२ जना रसुवालीले प्राप्त गरेका छन् भने २७७ जनाले वार्षिक नवीकरण, ३५ जनाले प्रतिलिपी लिएको अध्यागमन कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ०७:५१ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...