back

वैदेशिक रोजगारीमा एजेन्ट खारेज

वि.सं.२०७६ जेठ २४ शुक्रवार

543 

shares

२४ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि अब म्यानपावर कम्पनीका कर्मचारीबाहेक तेस्रो पक्षले कसैको पासपोर्ट बोक्ने,राख्ने र पैसाको कारोबार गर्न नपाउने भएका छन् ।

म्यानपावरका कर्मचारीबाहेक वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो पक्षले कसैको पार्सपोर्ट बोके पक्राउ गरिने भएको छ ।

म्यानपावर कम्पनीले सेवा सहजीकरणका लागि राख्दै आएका प्रतिनिधि (एजेन्ट) प्रणलीलाई सरकारले खारेज गर्दै युवाको पासपोर्ट सम्बन्धित म्यानपावर कम्पनीका सूचीकृत कर्मचारीबाहेक अरु कसैले राख्न नपाउने नियम बनाएको हो ।

एजेन्ट र म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने युवासँग लिने सेवा शुल्क र त्यसको पारर्दर्शीतामा गुनासो बढ्न थालेपछि सरकारले म्यानपावर कम्पनीका लागि सहजीकरण गर्दै आएका यस्ता एजेन्टको लाइसेन्स खारेज गरेको हो ।
श्ुक्रबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ जेठ २४ शुक्रवार ०७:३४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...