back

युरोप पुगेर न्याय माग्दै पुर्वलडाकु

वि.सं.२०७६ जेठ २४ शुक्रवार

582 

shares

२४ जेठ काठमाडौँ । तत्कालिन नेकपा माओवादीका लडाकु लेलिन बिष्ट न्याय खोज्न युरोप पुगेका छन् । युरोप गएका उनले तत्कालीन नेकपा माओवादीले राज्यपक्षसँग युद्घ लड्न भर्ना गरेका सैनिक बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई गुहारेका छन् ।

विष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चयोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका हुन् ।

बिष्टले अन्तर्राष्ट्रिय निकायसँग ा लागि गुहार गरेको तत्कालीन माओवादी लडाकुमाथि लागेको ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, चार हजार आठ बालसैनिकका माग सम्बोधन गर्नुपर्ने, बालबालीकालाई लडाकुमा भर्ती गर्दा बालअधिकार उल्लंघन भएको जिममेवारी माओबादीले लिनुपर्ने , राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताअनुसार बालअधिकार र न्याय सुनिश्चित गर्नुपर्नेलगायत विषय उठाइएको छ ।
शुक्रबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ जेठ २४ शुक्रवार ०८:५६ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...