back

इन्फिनिटी लघुवित्तको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

वि.सं.२०७६ जेठ २४ शुक्रवार

627 

shares

२४ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, गैडाकोट नपा २ कालिगण्डकी चोक नवलपुरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, काठमाडौँ नियुक्त भएको छ ।

उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा तथा सनराइजन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १०:४६ मा प्रकाशित

Himalayan Life AD
दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको...

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित...

सुनचाँदीको मूल्य पुनः वृद्धि

सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा “MAN–Citizens Aspiring Manager Award”...

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको...