back

लगानीको क्षेत्र खोज्दै हुनुहुन्छ ?, इन्भेष्टमेन्ट बैँकको ऋणपत्रमा लगानी गर्नुहोस्

वि.सं.२०७६ जेठ २४ शुक्रवार

429 

shares

२४ जेठ । तपाईसँग पुँजि छ तर चुनौति रहित नाफा योग्य लगानिको क्षेत्र भेट्नु भएको छैन, त्यसो भए इन्भेष्टमेन्ट बैँक(Nepal Investment Bank Ltd. (NIBL) को ऋणपत्रमा लगानी गर्नुहोस । इन्भेष्टमेन्ट बैँकले आज जेष्ठ २४ देखी २० लाख ईकाइ ऋणपत्र निस्कासन गरेको छ ।

बैँकले प्रति युनिट एक हजार रुपियाँ अङकीत २० लाख कित्ता ऋणपत्र सार्वजनिक गरेको हो । लगानि योग्य पुँजिको अभाव र पुँजि कोषको दवावमा रहेको बैँकले २०८२ मा म्याचुअर हुने गरी ऋणपत्र जारी गरेको छ ।

अर्धवार्षिकरुपमा १० दशमलव ५ प्रतिशत ब्याज दिने उक्त ऋण पत्र रिस्कलेस लगानि गर्न चाहाने लगानिकर्ताका लागी उपयुक्त मानिन्छ । यस्ता ऋणपत्रहरुमा शेयर जस्तो घटबढ नहुने भएकोले रीस्क मोल्न नचाहाने लगानिकर्ताहरु आकर्षीत हुन्छन् ।

बैँकका अनुशार लगानिकर्ताले न्युनतम २५ देखि अधिकतम एकसय कित्तासम्म ऋणपत्र खरीद गर्न सक्ने छन । ऋणपत्रमा आवेदन दिने म्याद जेष्ठ २८ देखि असार २२ सम्म तोकिएको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार ११:३२ मा प्रकाशित

Himalayan Life AD
नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित...

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११...

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

काठमाडाैँ । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा....