back

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

वि.सं.२०७६ जेठ २५ शनिवार

660 

shares

२५ जेठ, काठमाडौँ । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज दुई विभागिय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस भिड्दै छन् ।

आजको फाइनल खेल बिहान ९ बजेदेखी कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

बिहिबार साबिक विजेता एपीएफलाई सेमिफाइनलमा हराउँदै पुलिस फाईनलमा पुगेको थियो भने आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ लाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् । अधिकांंश राष्ट्रिय खेलाडी रहेका यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

वि.सं.२०७६ जेठ २५ शनिवार ०६:३७ मा प्रकाशित

Himalayan Life AD
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको...

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...